माओवादीसंग जनयुद्ध गर्न तयार : खनाल

http://sindhulidarpan.blogspot.com/2013/01/khanel.html
काठमाडौं, माघ १३ ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादी संग जनयुद्ध गर्न पुन तयार रहेको बताउनु भएको छ । प्रस चौतारी वाग्लुङ्मा आयोजित पत्रकार संम्मेलनमा अध्यक्ष खनालले अव एमाओवादीको जुनसुकै मोर्चासंग जनयुद्ध लड्न तयार रहेको बताउनु भएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !