सिन्धुलीमा आजपनी तनाव

http://sindhulidarpan.blogspot.com/2013/01/latest-sindhuli.html
उमा पौडेल, सिन्धुली,पुस २२ ।
जिल्ला कारागार सिन्धुलीमा कैन्दिबैन्दिको झडपबाट एक जनाको मृत्यु भएपछि जिल्लको अवस्था आज पनि तनाबग्रस्त छ । सदरमुकामका पसलहरु आजपनि खुलेका छैनन् भने बजारमा सर्बसाधारणको चहलपहल पनि न्युन छ । घटनालाइ लिएर पीडित पक्ष र प्रहरीबीच हिजो झडप भएपछि केहि सुध्रिएको अवस्थामा फेरी खलबल आएको हो ।

हिजोको झडपमा परेर ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । नियन्त्रणमा लिएकाहरुलाई भने छाडिसकेको प्रहरीले जनाएको छ । बुधवार राती कैदीवन्दीबीचको झडपमा कनपा १ कुडुलेका कैदी निरज देवकोटाको मृत्यु भएको थियो । मृतकका परिवारले घट्नामा प्रशासनको मिलेमतो भएको आरोप लगाउदै आएका छन् भने मृतकलाई शहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपुर्ती दिनुपर्ने माग अघि सारेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !