जिविस सिन्धुलीको राजस्व २७ लाख भन्दा वढि

http://sindhulidarpan.blogspot.com/2013/01/money_21.html
काजिमान थिङ्, तामाङ/धु्रवचन्द्र खड्का
सिन्धुली,माघ ८ ।
जिल्ला विकास समिति सिन्धुलीले चालु आर्थिक वर्षको साउनदेखि पौष महिनासम्ममा २७ लाख भन्दा वढि आन्तरिक राजस्व संकलन गरेको छ । समीतिले विभिन्न शिर्षकमा गरि जम्मा २७ लाख ७९ हजार ४ सय २० रुपैयाँ राजस्व रकम संकलन गरेको कर शाखाका विष्णु भण्डारीले जानकारी दिनुभयो ।

कार्यालयले साउन महिनामा १ लाख ४३ हजार ६ सय ८९ रुपैयाँ, भदौ महिनामा ८ लाख १० हजार ४ सय ३१ रुपैयाँ, असोज महिनामा १० लाख ७७ हजार ६ सय ६८ रुपैयाँ, कार्तिक महिनामा ६ लाख १२ हजार ७ सय २० रुपैयाँ, मंसिर महिनामा १ लाख ८ हजार ३ सय ४१ रुपैयाँ र पौष महिनाको २६ गतेसम्ममा २६ हजार ५ सय ७० रुपैयाँ आन्तरीक राजस्व रकम संकलन गरेको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !