भट्टराई दम्पत्तिको हत्या

http://sindhulidarpan.blogspot.com/2013/01/murder_1.html
सप्तरी, पुस १७ ।
सुतीरहेको समयमा सप्तरी जिल्लामा अज्ञात समूहले एक दम्पत्तिलाई घाँटी थिचेर हत्या गरेको छ ।
सोमबार राति जनडोल–८ बस्ने ४२ वर्षीया डम्बर भट्टराई र ३६ वर्षीय कौशिल्या भट्टराईको हत्या भएको प्रहरी उपरीक्षक सञ्जय सिंह बस्नेतले जानकारी दिनुभयो । भट्टराई दम्पत्तिको हत्याको कारण खुल्न सकेको छैन । हत्या प्रकरणका बारेमा अनुसन्धान सुरु गरिएको बस्नेतले बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !