चीनमा दुव्र्यसनी छुटाउन कन्ट्रोवर्शियल अप्रेशन (फोटो फिचर)

http://sindhulidarpan.blogspot.com/2013/01/photo-feature.html

सो दुव्यसनीमा लागेका व्यक्तिलाई गरिने उपचार विश्वमै पहिलो पटक हो । यो उपचारवाट मानिसमा प्राकृतिक वस्तुप्रती रुची वढ्ने र अनुभुती गर्न सक्ने क्षमतामा वृद्धि हुने वताइएको छ ।
अमेरिका तथा व्रिटेनमा अनट्रीटेबल डिप्रेशन तथा आँव्सेसिव कंपल्सिव डिसआँर्डरवाट पिडित केहि व्यmिहरुको यहि तरिकावाट उपचार गरिएको पाइएको छ ।
न्युरोसांइस जर्नलिष्ट माइए जेलेविट्सले भनेका छन् यो प्रक्रिया निकै चिन्ताजनक विषय हो । ६० रोगीमा यस्तो विधीको प्रयोग गरिएकोमा आधाभन्दा व्यक्तिमा दिर्घकालिन प्रभाव देखिएको थियो । यो विधिवाट उपचार गरिएको पाचँ वर्ष नपुग्दै ५३ व्यक्ति पुर्न दुव्र्यसनीमा फर्किएका थिए । यसमा दिमाखको सर्जरीवाट कोशिका काट्ने कामले इन्फेक्सन तथा शारिरिक अशक्षमता हुने उनी वताउछन् भने त्यस्ता मानिसको मृत्युसम्म हुने खतरा रहेको उनी वताउछन् । - अनलाइन सस्करणवाट
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !