अनाथ बालबालिकालाई रेडियोको सहयोग

उमा पौडेल,सिन्धुली,पुस २४ ।
सिन्धुली जिल्लाको पहिलो सामुदायिक रेडियो सिन्धुलीगढी एफ एम ९२ मेगाहर्जले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।

वार्षिकोत्सवको अवसरमा आज बिहान कमलामाई नगरपालिका ४ मधुटारस्थित  शैलशिखर अनाथालयमा रहेका १२ जना बालबालिकालाई स्टेशनरी सामान वितरण गरेको हो ।

२०६४ साल पुस ९ गतेबाट आफ्नो परीक्षण प्रसारण सुरु गरेको रेडियोले पुस २४ गतेबाट नियमित प्रसारण सुरु गरेको दिनलाई  वार्षिकोत्सव मनाउँदै आएको हो ।

Related

स्थानिय 5718785403882664673

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item