महोत्तरीमा एक युवतीमाथि बलात्कार

http://sindhulidarpan.blogspot.com/2013/01/rape-case.html
महोत्तरी,पुस २३ ।
महोत्तरीमा गएराती एक युवतीमाथि बलात्कार भएको छ । महोत्तरीको सिस्वाकटैयामे गएराती राती स्थानीय सुधिर कुमार ठाकुरले मानसिक सन्तुलन ठीक नभएकी अन्दाजी १७। १८ वर्षीया युवतीलाई बलात्कार गरेको हो । ठाकुरले नै बलात्कार गरेको भन्दै स्थानीय बासिन्दाले समातेर प्रहरीमा बुझाएका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !