आठजनालाई जन्मकैदको फैसला

http://sindhulidarpan.blogspot.com/2013/01/news-on-nepal.html
चितवन,पुस २३ ।
चितवनको माडीमा पोहोर फागुन ५ गते जलाएर हत्या गरिएकी ढेगनीदेवी महतोको हत्यामा संलग्न आठजनालाई जिल्ला अदालत चितवनले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश भोलानाथ चौलागाई एकल ईजलाशले जन्म कैदको फैसला सुनाएको हो । जन्मकैदको सजायँ पाउनेहरुमा ढेगनीदेविका ससुरा विक्रम महतो, ज्वाई विक्रम महतो, झाँक्री जुगेश्वर महतो, लक्ष्मी महतो, मन्जु महतो, सन्जु महतो, कृष्ण कुमारी महतो, विक्रमियाँ महतो रहेका छन् । यस्तै सफाई पाउनेमा सरस्वती महतो, लक्ष्मी महतो पशुपति महतो रहेका छन् । हत्याविरुद्ध गएको वर्ष चैत २ गते अदालतमा मुद्दा दायर गरिएको थियो । दोषीहरुलाई आजै जिल्ला कारागार चलान गरिएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !