इलाममा अदुवा प्रशोधन केन्द्रको स्थापना



काठमान्डौ, पौष,२३
इलाम जिल्लामा पहिलो पटक अदुवा प्रशोधन केन्द्रको स्थापना भएको छ । जिल्लाको पूर्बी गाबिस पञ्चकन्या ४ स्थित माघेमा अदुवा प्रशोधन केन्द्रको स्थापना भएको हो । केन्द्र स्थापनाका लागि ३० लाख ३२ हजार ७ सय १५ रुपैयाँ खर्च भएको छ । जसमा कमर्सियल एग्रिकल्चर एलाइन्स (सिएए) को १२ लाख ८८ हजार सात सय ८८ तथा स्थानिय माइपुजे कृषि शहकारि संस्थाको १७ लाख ४३ हजार ९ सय २७ रुपैयाको लागतमा अदुवा प्रशोधन केन्द्रको स्थापना भएको इलामबाट सहकर्मी गणेश घिमिरेले जनाएका छन ।  

Related

राष्ट्रिय 4420518457194507960

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item