सहिद स्मारक ए डिभिजन लिग

http://sindhulidarpan.blogspot.com/2013/01/sports.html
काठमाण्डौ,पुस १९ ।
राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत केहीबेर अघि सकिएको नेपाल आर्मी र थ्री–स्टारबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह साढे १२ बजे सुरु भएको थियो । लिगको पाँचौं स्थानमा रहेको आर्मी र शीर्ष स्थानमा रहेको थ्री–स्टारबीचको खेल गोलरहित बराबरीमा सकिएको हो । यस्तै अर्को खेलमा अहिले नेपाल पुलिस र हिमालयन शेर्पा भिड्दैछन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !