अनलाइनवाटै भर्जिनिटी लिलामीमा (फोटो फिचर)


व्राजिल र फुटवल खेल एकअर्कोमा परिपुरक जस्तै लाग्छ ।  फुटवल खेलको लागी व्राजिल निकै परिचित छ । फुटवलकै कारण विश्वले व्राजिललाई चिन्दछन्  पनी । तर अर्को कारण व्राजिलका  युवतीहरुले भर्जिनिटी वेच्ने क्रम वढ्नुले पनी चर्चित वन्दै गइरहेको छ ।
अनलाइनवाट भर्जिनीटी वेच्ने देश भनेर परिचित हुदै गइरहेको छ ब्राजिल । केहि समयअघि मात्रै सोहि देशकी  कैटेरिना मिगलोर्नीले अनलाइनवाट भर्जिनीटी लिलामी गरेको समाचार सेलाउन नपाउदै अर्की १८ वर्षकी युवती वर्नार्डो समेत भर्जिनिटी विक्रिको लागी तयार भएकी छिन् । 

 

व्राजिलकै १८ वर्षिय रेबेकाले विरामी उपचारको लागी आफ्नो भर्जिनीटी लिलार्मी भन्दै युट्युव मार्फत भिडियो सार्वजनिक गरेकी छिन्  । उनले भनेकी छिन् भर्जिनीटी भगं गराए वापतको पैसाले आफ्नी आमाको उपचारको लागी खर्च गर्नेछु । 
 यस्तो कामलाई मानिसहरु उपचारको लागी भन्दापनी धेरै पैसा कमाउने र चर्चामा आउनको लागी गरिएको हुनसक्ने वताउछन् ।


गएको वर्ष अक्टोवरमा व्राजिलकी कैटरिनाले आफ्नो भर्जिनिटी जापानका नास्तु नाम गरेका व्यक्तिलाई वेचेकी थिइन् । उनले विश्वका मानिसको ध्यान तान्न सफल भएकी थिइन् ।


रेबेका बर्नाडो पनी कैटेरिनावाटै आफुले सो काम गर्ने प्रेरणा मिलेको वताउछिन् । उनले यो निर्णय गुर्नपुर्व धेरै सोचेको पनी भनेकी छिन् ।  उनी व्राजिलकै एक होटलमा वेट्रसको काम गर्दै आइरहेकी छिन् । आफ्नो कमाइले आमाको उपचार हुन नसक्ने देखेपछी भर्जिनिटी लिलामी गर्नुनै पैसा जम्मा गर्ने उपयुक्त माध्यम रहेको उनको वुझाई छ  ।

रेबेकाले भनेकी छिन् आफुले काम गरेवापत कमाएको पैसाले आमाको रेखदेखमै सकिन्छ । 


भर्जिनिटी विक्रिको लागी इन्टरनेटमा भिडियो अपलोड गरपछि एक व्यक्तिले ३५ हजार डल्लरको अफर गरेको उनी वताउछिन् । तर अझ वढी पैसा आउनसक्ने प्रतिक्षामा उनी छिन् ।  सो भिडियो हालसम्म करिव १४ हजार मानिसले हेरिसकेका छन् । 




Related

मनोरञ्जन 5676112326878893690

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item