सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा फ्रेन्ड्सको जित

http://sindhulidarpan.blogspot.com/2013/01/sports_17.html
काठमाण्डौ,माघ ४ ।
राजधानीमा जारी सहिद स्मारक रेडबुल ए डिभिजन लिगअन्तर्गत आज भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबले बाँसबारी क्लबलाई २–० ले पराजित गरेको छ । आजको जितपछि फ्रेन्ड्स २४ अङ्कसहित छैटौ स्थानमा पुगेको छ । यसैबीच दोस्रो खेलमा अहिले नेपाल आर्मी र बौद्ध फुटबल क्लबबीच खेल भइरहेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !