सार्वजनिक वसले नचडाएपछि नियन्त्रणमा

http://sindhulidarpan.blogspot.com/2013/02/bus.html
सिन्धुलीको झागाझोली रातमाटा आसपासका विद्यार्थीलाई बसले नचडाएको भन्दै विद्यार्थीले गरेको चक्का जाम । वुधवार सो क्षेत्रका विद्यार्थीहरु एवं स्थानियले , पैसा तिरेर सेवा लिन खोज्दा पनी नदिएपछि सार्वजनिक रुपमा चल्दै आएको बसलाई नियन्त्रणमा लिएको वताएका थिए भने साना सवारी साधनलाई कुनै रोकठोक गरेका थिएनन । तस्विर: सिन्धुली दर्पण ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !