एकसय ८० केजी गाजासहित चालक र एम्बुलेन्स नियन्त्रणमा

http://sindhulidarpan.blogspot.com/2013/02/news_28.html
बारा,फागुन १७ ।
लागु औषधको कारोबारमा संलग्न हरुले एम्बुलेन्स सेवाको दुरुपयोग गर्ने गरेको रहस्य खुलेको छ । बाराको सिमरा प्रहरीले गएराती अमलेखगन्जबाट एउटा एम्बुलेन्ससहित १८० केजी गाजा बरामद गरेपछि यो रहस्य सार्वजनिक भएको हो । ना २ च ६७८० नम्बरको एम्बुलेन्समा तस्करहरुले मकवानपुरको बसामाडीबाट सिराहा लैजान लागेको गाँजा विशेष सुराकीको आधारमा प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !