- के तपाई सिन्धुली वहुमुखी कलेजको पुर्व विद्यार्थी हुनुहुन्छ ? त्यसो हो भने तपाईले पढेको समयको कलेज र अहिल्यको कलेजको भौतिक संरचनामा धेरै नै परिवर्तन भईसकेको छ । भवनका साथै सुविधा सम्पन्न तथा व्यवस्थित पार्किङ स्थल, शौचालय, बगौचा, खेल मैदान लगायतको समेत निर्माण गरिएको छ । तस्विर:एसवी गौतम ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !