भारतको उत्तरी क्षेत्रमा स्वाइन फ्लुको प्रभाव, ९५ जनाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/02/death_9648.html
एजेन्सी, माघ २६।
भारतको उत्तरी क्षेत्रमा स्वाइन फ्लुको कारण ९५ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा मात्र दुइदिन भित्रमा ५ जनाको मृत्यु भएको भारतियसञ्चारमाध्यमले जनाएका छन् । स्वाइन स्वाइन फ्लुको सबैभन्दा वढि प्रभाव राजस्थानमा देखिएको छ । त्यहाँ अहिलेसम्म ६४ जनाको मृत्यु भइसकेको छ । यसका साथै दिल्ली, हरियाणा, पञ्जाव तथा उत्तर प्रदेश लगायतका राज्यमा समेत प्रभाव देखिएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !