प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री बन्न तयार

http://sindhulidarpan.blogspot.com/2013/02/news_5016.html
काठमाण्डौ,फागुन १४ ।
प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री बन्न तयार हुनुभएको छ । बिहान प्रधानमन्त्री निवास वालुवाटारमा प्रमुख चारशक्तिका नेताहरुबीच भएको छलफलमा प्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अड्चन हटाए आफू संविधानसभाको चुनावी सरकारको नेतृत्व लिन तयार रहेको बताउनु भएको छ ।

बैठकपछि
फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले
प्रधानन्यायाधीश रेग्मी प्रधानमन्त्री हुन तयार रहेको जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश रेग्मीले राखेका केही अप्ठ्याराका विषयमा आजै थप छलफल गरेर
निस्कर्षमा पुग्ने नेताहरुले बताएका छन् । यसअघि सरकारको नेतृत्व लिन
अनिच्छुक देखिएका प्रधानन्यायाधीश रेग्मी दलहरुले उहाँले भनेअनुसार ९ बुँदे
सहमतिलाई संसोधन गर्न तयार भएपछि राजी हुनुभएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !