प्रधानन्यायाधिशलाई प्रधानमन्त्री वनाउने चर्चा न्यायालय ध्वस्त वनाउने षडयन्त्र : गजुरेलल


बिदुर पौडेल सिन्धुली,फागुन   ८
नेकपा–माओवादीका उपाध्यक्ष सिपि गजुरेलले प्रधानन्यायाधिशलाई प्रधानमन्त्री वनाउने चर्चा न्यायालय ध्वस्त वनाउने षडयन्त्र भएको वताउनुभएको छ  । पार्टीलेआयोजना गरेको वन्द कार्यक्रमलाई सम्वोधन गर्दै सो कुरा वताउनुभएको हो। अहिलेको  अन्दोलन देशका नागरिक विरुद्ध नभएर राष्ट्रधाति र देशद्रोहीका
विरुद्ध भएको उहाँले वताउनुभयो । उहाले बहालवाला प्रधानन्याधिलाई प्रधानमन्त्री वनाउने षडयन्त्र नेपालका राजनीतिकदलहरुलाई असफल वनाउन भारत र युरोपियन
युनियले गरेको चालवाजी भएको बताउनुभयो । भएको संविधानसभालाई विघट्नगर्ने दलहरुले पुन संविधान सभाको निर्वाचन गरी देशलाई संविधान वनाउछौभन्ने कुरा जनतालाई बेकुप्प बनाउने षडयन्त्र मात्र भएको उहाको भनाई छ ।विदेशीहरुले नेपालमा रहेको जलश्रोत , वन र पर्यटनमा आखाँ गाडेकाले आफ्नुस्वार्थ पुरा गर्नको लागि दलहरु र न्यायालयलाई असफल वनाई देशको सम्पदामाहस्तक्षेप गर्ने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो ।उहाँले अहिलेको राजनीतिक उथलपुथलको योजना एकिकृत माओवादीकोमहाधिवेश अधिनै वनिसकेको दाबि गर्दै गजुरेलले काग्रेसलाई भारत रएमालेलाई युरोपियन युनियनले दवाव दिएका कारण कथित प्रचण्डको प्रस्तावमाकाग्रेस एमाले सहमतिमा आउन वाध्य बनेको आरोप लगाउनुभयो ।



Related

स्थानिय 3232684151149820807

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item