किसानको उँखु आन्दोलन


काठमाडौ माघ २७ ।
उखुको मुल्य निर्धारण गर्न माग राखेर अन्दोलन जारी राखेका उखु किसानहरुले आज पनि दुई घण्टा निकासी पैठारी बन्द गराएका छन । आन्दोलनरत पक्षले आज पनि मध्यान्न १२ बजेदेखि अघि दिउसो २ बजेसम्म उद्योगमा धर्ना दिनुको साथै निकासी पैठारी बन्द गरेका छन । चिनी उद्योग संघले वार्तामा बोलाएपछि किसानहरुले वार्तामा पनि जाने आन्दोलन पनि गर्ने उनीहरुले बताएका छन् ।

Related

विविध 8846999155366742939

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item