‘सेक्स–कोचिङ’लाई मान्यता



- पढाइ–लेखाई, खेलकुद लगायतका काममा प्रशिक्षकले प्रशिक्षण  दिएको त हामीले देखिजानेकै कुरा भयो । तर, अब सेक्सका लागि पनि कोचिङ क्लास हुन थालेको छ ।
 बेलायत सरकारले सेक्स कोचिङलाई औपचारिक मान्यता दिएको छ । यदि तपाई सेक्सको प्रशिक्षक बन्न चाहनुहुन्छ भने बेलायत सरकारले तपाईलाई प्रमाणपत्र दिन्छ । बेलायतले सेक्स थेरापिस्टलाई यस्तो प्रमाणपत्र दिन थालेको हो । जसले सेक्सुअल हेल्थ राम्रो राख्न र समस्याहरूबाट छुटकारा दिलाउन सहयोग गर्छन् ।


बेलायती पत्रिका दि इण्डिपेन्डेन्टका अनुसार ५१ बर्षिय जेन सरकारी सेक्स कोचमा नियुक्त भएका छन् । उनी जस्तै माइक लोउसाडा पनि सेक्स कोचका रूपमा काम गर्छन् । सेक्स थेरापिस्टहरूले यौन सम्बन्ध राख्ने तरिका, आनन्द लिने कला र आसनहरू सिकाउने गर्दछन् । तर, विद्यार्थीसँग यस्तो सम्बन्ध भने राख्न नपाउने नियम बनेको छ ।

Related

मनोरञ्जन 1320897277766747344

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item