बाली फस्टाउने भन्दै सिन्धुलीका किसान खुसी

http://sindhulidarpan.blogspot.com/2013/02/sindhuli_17.html
उमा पौडेल,
सिन्धुली,फागुन ६ ।
पानी परेपछि सिन्धुलीका किसानहरु खुसी भएका छन् । ८ महिनापछि बर्षा भएपछि खेतमा बाली लगाउन पाईने भन्दै किसानहरु खुसि भएका हुन् । हिजोदेखिको बर्षाले खेतमा मकै छर्ने, तरकारी खेति गर्ने कार्यमा किसानहरु ब्यस्त देखिएका छन् । अहिले भित्राउने बेला भएको गहु बालीलाई पनि बर्षाले राम्रो गरेको किसानहरुको भनाई छ ।

चिस्यान नभएर मकै नउम्रिने ठाँउका किसानहरुलाई भने बर्षाले ठुलो फाईदा पुर्याएको जिल्ला कृषि बिकास कार्यालय सिन्धुलीका बाली संरक्षण अधिकृत देबराज अधिकारीले जानकारी दिनुभयो । उहाँले मकैसँगसँगै काक्रो, फर्सि, लौका लगायतका तरकारी तथा फलफुल लगाउन पनि बर्षापछि समय उत्तम भएकाले किसानहरुलाई सक्रिय भएको खेतिमा लाग्न आग्रह गर्नुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !