अन्तराष्ट्रिय क्रिकेट मैदान मनाउन सम्झौता


काठमाण्डौ,माघ २७ ।
काठमाण्डौको मुलपानिमा अन्तराष्ट्रिय क्रिकेट मैदान निमार्णका लागी एन आर एन युएईले सहयोग गर्ने भएको छ । ६२ लाख बराबरको खर्चमा निमार्ण हुन लागेको क्रिकेट खेल मैदानको सहयोगका लागी एन आर एन यु ए ई र नेपाल क्रिकेट संघबिच आज सम्झौता भएको हो । सम्झौता पश्चात मैदान निमार्ण कार्य तिब्र रुपमा अगाडि बढाउने र आगामी५ महिना भित्र मैदान तयार भैसक्ने क्रिकेट संघले जनाएको छ ।
नेपालमा क्रिकेट खेलको संभाबना बलियो भएकाले आफुहरुले यस क्षेत्रमा लगानि गर्न लागेको एन आर एन यु ए ईका अध्यक्ष चन्द्र बहादुर रोकायाले जानकारी दिनुभयो । त्यस्तै नेपाल क्रिकेट संघका अध्यक्ष टंका आङबेहाङले नेपाल क्रिकेट संघको आर्थिक अबस्था नाजुक भएको भन्दै सहयोगका लागी अन्य क्षेत्रसंग पनि अपिल गर्नु भयो ।

Related

प्रमूखखबरहरु 7701907727365682681

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item