जकपुरमा फुटवल प्रशिक्षण हुदै


जनकपुर,फागुन ७ ।
जनकपुर क्षेत्रका किशोरहरुलाई लक्षित गरी  फुटबलको प्रशिक्षण हुने भएको छ । धनुषा जिल्ला फुटबल संघको आयोजनामा हुने प्रशिक्षण फागुन १८ गते सुरु भई एक सातासम्म चल्नेछ । फुटबल संघका अनुसार काठमाडौंबाट आउने ब्यवसायिक प्रशिक्षकहरुले किशोरहरुलाई फुटबल लगायत बिभिन्न बिधामा प्रशिक्षण दिनेछन् । 
 प्रशिक्षणमा धनुषा जिल्लाका कुल ११ विद्यालयका छात्रछात्राहरुलाई छनौट गरिएको छ । ११ विद्यालयका २ सय ६० छात्रछात्राहरुलाई छनौट गरी प्रशिक्षण दिने फुटबल संघ धनुषाका अध्यक्ष तपेश्वर राउतले जानकारी दिनुभएको छ ।

Related

प्रमूखखबरहरु 7000251745716633769

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item