बामदेव गौतम यसरी कड्किए नी

http://sindhulidarpan.blogspot.com/2013/03/nepal_9236.html
काठमाण्डौ,चैत ३ ।
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले वर्तमान सरकार राजनीतिक निकासको एकमात्र विकल्प रहेको दावी गर्नुभएको छ । प्रेश चौतारी ललितपुर शाखाले आज गरेको नव–निर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाई कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले गतिरोधलाइ अन्त्यको एकमात्र माध्यमका रुपमा वर्तमान सरकारलाई प्रस्तुत गर्नुभएको थियो ।

राजनीतिक संकट समाधानका लागि चुनाव एकमात्र विकल्प भएको बताउदै गौतमले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनका लागि वर्तमान सरकारको अर्को विकल्प नरहेका कारण दलहरुले सम्झौता गर्नुपरेको जानकारी दिनुभयो । वर्तमान अवस्थामा प्रधानन्यायधिश नेतृत्वको सरकार एकमात्र अचुक उपाय रहेका कारण दलहरुले गलत गरे भन्ने प्रचारमा नलाग्न आम सञ्चार माध्यम एवं वुद्धिजीव समक्ष गौतमको माग थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !