प्रेस चौतरीको सातौं महाधिवेशन विराटनगरमा आजदेखि


काठमाण्डौ,फागुन २५ ।
नेकपा एमाले निकट पत्रकारहरुको सातौं महाधिवेशन आजदेखि विराटनगरमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन अहिले केहीबेरमा एमाले अध्यक्ष झलनाथ खनालले गर्ने कार्यक्रम छ । 

उद्घाटन समारोहपछि आजै बन्द सत्र शुरु हुनेछ भने भोलि नयाँ कार्यसमिति चयन गर्दै सकिने जनाइएको छ । प्रेस चौतारीका ५ सय प्रतिनिधि पत्रकार रहेका छन् । उद्घाटन समारोह अघि बिहान विराटनगरको ट्राफिक चोकबाट प्रभातफेरी पनि भएको थियो ।

Related

विविध 5648247263996068438

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item