परीक्षाफल प्रकाशित

http://sindhulidarpan.blogspot.com/2013/03/reasult.html
काठमाण्डौ फाल्गुन २५ ।
शिक्षाशास्त्र संकायको तीन वर्ष स्नातक तहअन्र्तगत विएड प्रथम बर्षको परिक्षाको परीक्षाफल प्रकाशित भएको छ । त्रिभुवनविश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा फल प्रकाशित गरेको हो । परीक्षामा करिब २३ विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !