भियतनाममा भएको दुर्घटनामा ११को मृत्यु


एजेन्सी, २५ फागुन ।
भियतनामको खान होआ प्रान्तमा आज भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । दुईवटा बस आपसमा ठोकिँदा भएको दुर्घटनामा परी अन्य ४९ जना घाइते भएका छन् ।
घटना परी दुवै सवारी साधनमा पूर्णतया क्षति पुगेको छ । दुर्घटनामा दुईवटा बसका चालकको समेत ज्यान गएको छ । घाइते सवैको उपचार भइरहेको अन्तराष्ट्रि सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Related

विविध 2253371587995702301

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item