ओसामा विन लादेनका प्रवक्ता पक्राउ


एजेन्सी, फागुन २५  । 
आतंकवादी संगठन अलकायदाका दिवङ्गत नेता ओसामा बिन लादेनका प्रवक्ता पक्राउ परेका छन् । अलकायदाको उच्च पदमा समेत रहेका सुलाइमान अवु घाइतलाई गत हप्ता मध्य पूर्वी देश जोडर्नवाट पक्राउ गरी अमेरीकाको न्यूयोर्कमा राखिएको छ ।
लादेनका ज्वाइँ समेत रहेका घाइत सन् २००१ सेप्टेम्वर ११ मा अमेरीकामा गराइएको आक्रमणका एक योजनाकार भएको अमेरीकी अधीकारीहरुको दावी छ । लादेन भने सन् २०११ को मर्चमा अमेरीकी सेनाको कारवाहिमा पाकिस्तानको एवटावादमा मारीएका थिए ।
घाइतलाई अमेरीकी नागरीकलाई मार्ने योजना बनाएको आरोपमा आजै प्रान्तिय अदालतमा उपस्थित गारइने बीबीसीले जनाएको छ ।

Related

प्रमूखखबरहरु 7562702447504735262

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item