लौ है भाडा बढ्यो


काठमाण्डौ,फागुन २५ ।
सरकारले आजदेखी लागु हुने गरी सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ । सार्वजनिक यातायातको भाडामा ९ प्रतिशत वृद्धि गरी न्युनतम १५ रुपैयाँ कायम गरिएको छ । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि, पार्ट पुर्जामा भएको महँगी लगायतका आधारमा भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

नयाँ भाडा वृद्धिमा व्यापक आर्थिक चलखेल भएको भन्दै उभोक्ता हित सँरक्षण मञ्चले भने हिजो प्रधानमन्त्री कार्यालयमा उजुरी गरेको छ । मञ्चले भौतिक पूर्वाधार तथा यातायात मन्त्री हृदयस त्रिपाठी, यातायात व्यवस्था विभाग लगायतको मिलेमतोमा भाडा बढाइएको आरोप लगाएको छ । मञ्चले भाडा वृद्धिमा अनियमितता भएकाले तत्काल फिर्ता लिन माग गरेको छ ।

Related

विविध 7390062219656657411

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item