ए डिभिजनको सुपर लिगमा आज नेपाल आर्मी र फ्रेन्डस क्लब प्रतिस्पधामा उत्रँदै



काठमाण्डौ,फागुन २६ ।

सहिद स्मारक ए डिभिजनको सुपर लिगअन्तर्गत आज नेपाल आर्मी र फ्रेन्डस् क्लबबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल दिउँसो ४ बजेपछि काठमाडौंको दशरथ रङ्शशालामा हुँदैछ ।  अङ्क तालिकामा आर्मी २८ अङ्कसहित दोस्रोस्थानमा रहेको छ । यसैगरी २५ अङ्क जोडेको फ्रेन्डस् सातौं स्थानमा रहेको छ । आजको खेल आर्मीका लागि उपाधि नजिक पुग्न महत्वपूर्ण सावित हुने छ ।

 आजको खेल दिउँसो ४ बजेपछि काठमाडौंको दशरथ रङ्शशालामा हुँदैछ । कुल एक करोड ४७ लाख रुपैँया पुरस्कार राशी रहेको ३९ औं संकरणको यो खेल विजेता टोलीले ७५ लाख रुपैँया पुरस्कबार प्राप्त गर्ने छ । यस्तै दोस्रो हुनेले ३५ लाख हात पार्ने छ भने तेस्रो हुनेले १५ लाख तथा चौथो हुने टोलीले ७ लाख रुपँैया पुरस्कार हात पार्ने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । 

Related

प्रमूखखबरहरु 1844410772230768390

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item