बस दुर्घटना ३ जनाको मृत्यु


काठमाण्डौ, वैशाख ८ ।
कपिलवस्तुमा बिहानै यात्रुबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । कविलवस्तुको शिवपुर उमरीचोकमा विहान ४ बजेतिर बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन् ।

बाग्लुङबाट बदिर्याको कोठियाघाटका लागि छुटेको ना ४ ख ७३ ९८ नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवपुर उमरीचोकमा रोकीराखेको ना ३ ख ५१ ६८ नम्बरको ट्रकसित ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिल्वस्तुले जनाएको छ । मृतकको अहिलेुसम्म सनाखत भइसकेको छैन भने घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

Related

विविध 3965570706907096808

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item