गाडीको ठक्करबाट एकजनाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/05/death_9331.html
दाङ, वैशाख २७ ।
दाङमा आज बिहान गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहान करिब ३ बजेतिर पूर्वपश्चिम राजमार्गअन्र्तगत लालमटिया ४ लालमटियामा गाडीको ठक्करबाट सोही ठाउँ निवासी ४५ वर्षिय भोलाराम दमाइको मृत्यु भएको इलाका प्रहरी कार्यायल भालुबाङले जानकारि दिएको छ । रातीको समय हुँदा ठक्कर दिने गाडी फरार भएकोले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !