'नागरिकता लिने भारतीय नागरिक पक्राउ


सिरहा, वैशाख २७ ।
भारतमा जग्गाजमिन भोगचलन गर्दै नेपाली नागरिकता लिने एक भारतीयलाई इलाका प्रशासन कार्यालयको निर्देशनमा पक्राऊ गरिएको छ । नक्कली कागजात देखाई गत २०६३ सालमा गाउघरमा खटिएको टोलीबाट नेपाली नागरिकता लिई आङ्खनो नाता कुटुम्बको घरजग्गा हडप्न खोज्ने विन्दालाल साहलाई इलाका प्रशासन कार्यालय लहानको निर्देशनमा प्रहरीले हिजो पक्राउ  गरेको हो ।

 लहानस्थित इलाका प्रशासन कार्यालयका प्रमुख राजु साहका अनुसार साहले केही दिनदेखि आफूलाई कुटपिट गरी आफन्तहरुले आफ्नो घरजग्गा हडपेको बनावटी गुुनासो गर्दै इलाका प्रशासन कार्यालयमा धाइरहेका थिए ।

Related

राष्ट्रिय 6374628011652358859

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item