आईपिएल क्रिकेट प्रतियोगितामा मुम्बईको जीत


काठमाण्डौ, वैशाख ३१ ।
इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेट प्रतियोगितामा मुम्बईले हैदरावादलाई ७ विकेटले पराजीत गरेको छ । गएराती भएको खेलमा सनराईजरस् हैदरावादलाई हराउँदै  मुम्बई शिर्ष स्थानमा उक्लिएको छ । घरेलु टोली मुम्बईले हैदराबादले दिएको १ सय ७९ रनको लक्ष्य मुम्बईले ३ बल बाँकी छँदै भेटाएको थियो । 

पहिला ब्याटिङ गरेको हैदरावादले मा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो । जितसंगै घरलु टोली मुम्बाइ १४ खेलबाट २० अंक बटुल्न सफल भएको छ ।  त्यस्तै प्रतियोगितामा आज रोयल च्यालेन्जर्स बैङलोर तथा किंग्स इलेभेन पञ्जाव र चेन्याई सुपर किंग्स तथा दिल्ली डियर डेभिल्सबीच प्रतिस्पर्धा हुनेछ ।

Related

प्रमूखखबरहरु 5134629976537654031

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item