दुर्घटनामा एक जनाको मृत्यू


चितवन,  वैशाख ३१ । चितवनको भरतपुर–७ स्थित कटहरचोकमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्की एकमहिला घाईते भएकी छन् । नारायणगढबाट पटिहानी तर्फ आउ“दै गरको ना ३ ख ३७८ नम्वरको बसले विपरित दिशातर्फ जा“दै गरेको लु ६ प ८२७ नम्वरको मोटरसाइकललाई ठक्कर दि“दा लेखनाथ पाण्डेको मृत्यू भएको प्रहरीले जनाएको छ । नवलवपरासीको रामनगर–७ निवासी २७ वर्षीय पाण्डेको उपचारका क्रममा मृत्यू भएको थियो । घाइते भरतपुर–४, बेलचोक निवासी ऋचा वरालको भरतपुर अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ ।

Related

विविध 28057405735885679

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item