सिन्धुलीका आगलागी पीडितलाई राहत माग


उमा पौडेल,
सिन्धुली,बैशाख २४ ।
नेपाल तामाङ घेदुङ, सिन्धुलीले महादेवस्थान–३, पोखरीडाँडाका आगलागी पीडित तामाङ परिवारको घर–गोठ निर्माणका लागि सहजरूपमा काठ उपलब्ध गराउन जिल्ला वन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

 चैत्र २२ गते दिउँसो जंगलमा लागेको डडेलोको आगोबाट घरगोठ जलेपछि महादेवस्थान–३, पोखरी डाँडाका चार घर तामाङहरूको परिवार बिचल्लीमा परेको छ । घरगोठ पुनःनिर्माण गर्न खोज्दा स्थानीय वन समूहले विभिन्न बहाना तथा झन्झटिलो प्रक्रियामा अल्झाउने गरेको उनीहरुको गुनासो छ ।

Related

स्थानिय 1505095745970928770

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item