सिन्धुलीका दुई बनमा वृक्षारोपण सुरु

सिन्धुली, भदौ ४ ।

सिन्धुलीको रेन्जपोष्ट अन्र्तगत पर्ने लशिमा सामुदायिक बन र देउराली सामुदायिक बनमा वृक्षारोपण सुरु गरिएको छ । हेफर इन्टरनेश्नल दुधौली शाखाको सहयोगमा २ वटा सामुदायिक वनमा २ चरणमा  वृक्षारोपण भईरहेको छ ।

 पहिलो चरणको कार्यक्रम अन्र्तगत लशिमा सामुदायिक वनमा साउन १५ देखि भदौ १ गते सम्म २५ हजार विरुवा रोपिएको छ भने दोस्रो चरणको कार्यक्रम अन्र्तगत भदौ १ गतेदेखि १७ गते सम्म सञ्चालन हुने स्थानियवासी प्रदिप देवकोटाले जनकारी दिनुभयो । दुई वटा वनमा इपिलिपी, अम्रीसो, किम्वु, विकासे घासँ लगाएतका ६० हजार विरुवा रोपिने समेत देवकोटाले जानकारी दिनुभयो ।

Related

स्थानिय 9149376512371216864

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item