'तपाईलाई स्वागत छ'

http://sindhulidarpan.blogspot.com/2013/10/sindhuli_3.html
नेकपा एमाले सिन्धुली क्षेत्र नम्वर एकका पुर्व सभाषद विषमलाल अधिकारी दनुवार एमाओवादीमा प्रवेश गरेपछि सिन्धुलीमाढीमा गरिएको स्वागत कार्यक्रम । एमाओवादी नेता हरिबोल गजुरेल, गगां नारायण श्रेष्ठ, राजन दाहाल लगायतले दनुवारलाई सिन्धुलीको सभागृह हलमा आयोजित एक कार्यक्रममा अबिरमाला लगाएर स्वागत गरेका छन् । तस्बिर:सिन्धुली दर्पण ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !