सिन्धुलीमा ७५ प्रतिशत मत खस्यो

http://sindhulidarpan.blogspot.com/2013/11/sindhuli_6359.html
मिनकुमार दाहाल, सिन्धुली, मसिंर ४ ।
निर्वाचनलाई प्रभाव पार्न तिन गते राती नेकपा माओवादीका कार्यकर्ताहरुले जिल्लाको विभिन्न स्थानमा बम विष्फोट गराए पनि निर्वाचन शान्तिपुर्ण सम्पन्न भएको छ ।
निर्वाचनलाई प्रभाव पार्न तिन गते राती नेकपा माओवादीका कार्यकर्ताहरुले जिल्लाको विभिन्न स्थानमा बम विष्फोट गराए पनि निर्वाचन शान्तिपुर्ण सम्पन्न भएको छ ।

मतदालाई त्रसित पार्ने गरि गएको वम विष्फोटले मतदानमा खासै असर नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मतदान सकिए पछि आजै अधिकांश मतपेटीका सदरमुकाम आउने पमुख जिल्ला अधिकारी केशवराज आचार्यले वताउनुभयो । जिल्ला ७५ पतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको छ ।
९१ वर्षिया वृद्धले मतदान गरे
सिन्धुलीको पिपलमाढी गाँउ विकास समिती–९ का ९१ वर्षिया मानवहादुर राईले संविधान सभा निर्वाचनमा मतदान गर्नुभएको छ । राईले पिपलमाढी गाँउ विकास समितीमा रहेको “ग” वाट मतदान गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

updating its too late,,,,,please go ahead
ReplyDelete