निर्वाचन परिणाम मोवाइल एप्पमा

http://sindhulidarpan.blogspot.com/2013/11/app.html
काठमाण्डौ,मसिंर ५ ।
संविधानसभा निर्वाचनको मतगणना परिणाम स्मार्टफोनमै उपलब्ध हुने भएको छ । हाम्रो पात्रो एन्ड्रेइड एप्पले निर्वाचन परिणामलाई तत्काल उपलब्ध गराउने ब्यवस्था मिलाएको छ । एन्ड्रोइड प्लेटफर्मका स्मार्टफोनमा यस एप्पलाई डाउनलोगरेर मोवाइल प्रयोगकर्ताले छिनछिनमा सबै क्षेत्रको मत परिणाम जानकारी पाउने छन् ।

त्यसमा उम्मेदवार, पार्टीले पाएको मत, विजयी उम्मेदवारको जानकारी हुने छ । एप्पमा चुनाव चिन्ह सहित दलको नाम, उम्मेदवारको नामलगायत पाएको मतको जानकारी उपलब्ध हुने छ । हाम्रोपात्रो डटकममा पनि निर्वाचन परिणामबारे बिस्तृत जानकारी दिइने उप्रेतीले वताउनु भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !