सिन्धुलीमा ट्याक्टर दुर्घटना एकको मृत्यु चार जना घाईते
https://sindhulidarpan.blogspot.com/2011/09/blog-post_19.html
२ अशोज, उमा पौडेल, सिन्धुली/
सिन्धुलीमा ट्याक्टर दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । अरु ४ जना घाईते भएका छन् । सिन्धुलीको बिपि राजमार्ग अन्तर्गत भिमेश्वर ७ मा हिजो साँझ च १ त ३९९९ नम्बरको ट्याक्टर दुर्घटना हुदा सिन्धुली धुराबजार निवासी अर्जुन पाखि्रनको घटनास्थलबाट उपचारका क्रममा जिल्ला अस्पतालमा ल्याउदै गर्दा मृत्यु भएको हो । सिन्धुली सदरमुकामबाट खुर्कोटतर्फ जादै गरेका ट्याक्टर दुर्घटनाबाट अन्य २ जना गम्भिर घाईते भएका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !