पुल बनाएपछि यातायातको साधन चल्न छाड्यो

५ असोज, भोजराज कोइराला, महोत्तरी/
पुल बनाउन सुरु गरेको करिब ८ बर्ष भइसक्दा समेत निर्माण कार्य पूरा नहुँदा सर्लाहीको पत्थरकोट र अत्रौली गाविसका किसान व्यापारी विद्यार्थी तथा सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको छ । पत्थरकोट र अत्रौली गाविसको सीमाना नजिकै पर्ने पत्थरकोट ९ मा रहेको जारे खोल्सीमा करिब ८ वर्ष अघि निर्माण सुरु गरिएको पुल अहिलेसम्म निर्माण भइनसक्दा त्यस क्षेत्रका नागरिकलाई समस्या भएको हो । पत्थरकोट गाविसको १ ३ र ९ नम्वर वडालाई अत्रौली सासापुर हुदै पूर्वपश्चिम राजमार्ग जोड्नेगरी पुल बनाउन सुरु गरिएको थियो ।

Related

स्थानिय 3802848761453438048

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item