सिन्धुलीमा सुनचाँदीको कारोबारमा कमी

लोकहरि आचार्य
 २८ भदौ सिन्धुली। विगत केही समयदेखि सुन र चाँदीको  मुल्यमा अधिकतम बृद्धि भएपछि सिन्धुलीमा  यसको कारोबारमा कमी आएको सुनचाँदी व्यापारीहरुले बताएका छन् । नजिकिदैं गरेको दशैतिहारमा पनि सुन चाँदीको कारोबारमा कमी भएको नेपाल सुनचाँदी व्यवसायी संघ सिन्धुलीका अध्यक्ष नरेन्द्र विश्वकर्माले बताउनुभयो । 

केही समय देखि सुनको मूल्यमा घटबढ भएदेखि नै सुन खरिद गर्नेहरुको संख्यामा कमी आएको उहाँले बताउनुभयो ।

Related

स्थानिय 906758382844440040

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item