सिन्धुलीको भिमस्थानमा पहिरो गल्छि योजना सम्पन्न,काम भने अधुरै


२३ भदौ,उमा पौडेल, सिन्धुली

सिन्धुलीको भीमस्थान ३ कद मेमा जिल्ला भूसंरक्षण कार्यालयबाट पहिरो गल्छी नियन्त्रणका लागि योजना सम्पन्न देखाए पनि काम पुरा नभएको खुलेको छ । ७७ थान तारजाली भरिएको कार्यालयको रेकर्डमा देखिए पनि ३ थान तारजाली मात्रै भरिएको नेकपा माक्स्रवादी सिन्धुलीको आन्तरिक जिल्ला अनुगमन समितिले जनाएको छ ।

 समितिले जारी गरेको विज्ञप्तीमा काम सम्पन्न नभई गाविस सचिवले सिफारिस गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । तर यसबारेमा जिल्ला भूसंरक्षण कार्यालय सिन्धुलीले आफूलाई कुनै जानकारी नभएको बताएको छ ।

Related

समाज दर्पण 2838292350449328549

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item