आज फ्रेन्ड्स र मनाङ भिड्ने

काठमाण्डौ,वैशाख १२ । 

राजधानीमा जारी ब्रिटिस गोरखा कप फुटबल प्रतियोगिता अन्तर्गत आज अन्तिम क्वार्टरफाइनलको खेलमा फे्रन्डस क्लब र मनाङ्मस्र्याङ्दी भिड्ने भएका छन् । दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा यी दुवै टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । हिजो भएको खेलमा मच्छिन्द्रलाई हराउँदै हिमालयन शेर्पा क्लबले सेमिफाइनलको यात्रा निश्चित गरेको थियो ।

Related

प्रमूखखबरहरु 1302604393444125381

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item