माच्छिसगँ यौन सम्पर्क

एक अमेरिकीले   पोथी डल्फिन ‘माछा’ सँग यौन सम्र्पक गर्ने गरेको खुलासा गरेका छन् । उनले आफ्नो पुस्तक ‘वेट गडेस’ मा सो कुरा उल्लेख गरेलगतै यो चर्चा चलेको छ । एक असर फोटोग्राफरको रुपमा चिनाउने माल्कोम ब्रेनरले आफुले पालेको ‘रुबी’ नामको डल्फिनसँग शारीरिक सम्बन्ध राख्दै गरेको बताए । उनले भने जब रुबीले आफ्नो पाखुरामा बिस्तारै टोक्न थालेपछि उत्तेजित हुने वताएका छन् । 

 ‘रुबीको खुट्टा निकै सेक्सी भएको र उसको यौन आकांक्षा पुरा गरिदिने अरु नभएकोले आफुले रुबीको यौन इच्छा पुर्ति गरिदिएको बताएका छन् । जनावरसित यौन सम्र्पक गर्ने आफु एक्लै नभएको दाबी गर्दै उनले भने विश्वमा रहेका १५ प्रतिशत मानिसहरु जनावरसित यौनसम्बन्ध राख्ने गर्छन । यसमा ६ जना  पुरुषमा १ जना र ७ जना महिलामा एकजनाले पशुसँग यस खालको सम्बन्ध राखेको बताएका छन् ।

Related

प्रमूखखबरहरु 3511570835899709857

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item