हाजीरी जवाफ प्रतियोगीता सम्पन्न

अञ्जु तामाङ,सिन्धुली,वैशाख १२ । 

नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघ सिन्धुली बहुमुखी  क्यापस एकाई  कमिटीले आज हाजीरी जवाफ प्रतियोगीता सम्पन्न  गरेको छ । नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघ सिन्धुली बहुमखी क्याम्पस एकाई  कमिटी अध्यक्ष रमेश भुजेको अध्यक्षतामा संम्पन्न भएको प्रतियोगीतामा बिबिएस तेश्र्रो वर्ष,बिबिएस तेश्रो वर्षकै शिक्षा संकाय तर्फका द्धितिय,कक्षा ११ का विद्यार्थी तृतिय र  बि एड प्रथम वर्षका विद्यार्थी सान्तोना भएको हो ।
आदिवासी जनजाती विद्यार्थीहरुको पहुचलाई अझ गुणस्तरीए वनाउनको लागी हाजीरी जवाफ प्रतियोगीता गरीएको कमिटीले जानकारी दिएको छ । विजयी विद्याथीहरुलाई नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघका केन्द्रिय महासचिव तथा कार्यक्रमका प्रमुल अतिथि हर्कमान तामाङले प्रमाण पत्र तथा पुरस्कार वितरण गदै क्याम्पस क्यापसमा यस्तो कार्यक्रम संञ्चालन गर्नू राम्रो भएको वताउनु भएको छ ।

Related

विविध 384166659584662096

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item