९ केजी चाँदी पक्राउ ॥

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_7921.html
मकवानपुर ३
जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध रुपमा ल्याइदै गरेको ९ केजी चाँदि सहित एक जनालाई पक्राउ गरेको छ । बिरगाजबाट काठमाण्डौं जान लागेको ना ३ ख ८७४९ नम्वरको बसमा आएका पर्शा जिल्ला बिरगाज-१३ का २३ बर्षिय साजय शाह सुनारलाई चेक जाँचका क्रममा हेटौंडा बसपार्कबाट चाँदीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । चाँदीको अहिलेको बजार मूल्यअनुसार ५ लाख ८७ हजार ५ सय १० रुपियाँ बराबरको रहेको प्रहरी निरीक्षक अजय केसीले जानकारी दिनुभयो । बरामद गरिएको चाँदीमा पायल औंठी जन्तरमाला किरिङ मालालगायतका सामग्रीहरु रहेका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !