९ किलो चाँदी बरामद

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_3588.html
मकवानपुर मंसिर ३
मकवानपुरमा ९ किलो अवैध चांदीसहित एकजना पक्राउ परेका छन् ।
बीरगन्ज उपमहानगरपालिका १३ का सन्जय साह अवैध चांदीसहित पक्राउ परेका हुन् । काठमाडौं जादै गरेका साहलाई प्रहरीले हेटौंडा बसपार्कबाट नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !