मोवाईल पड्कदा महेन्द्रझ्याडीमा एक घर जलेर नष्ट

 सिन्धुली दपर्ण, मंसिर २३
सिन्धुलीको महेन्द्रझ्याडी ४ चायाचुटी गाउँमा मोवाइल पड्कदा निक्केको आगो बाट एक घर जलेको छ । गत मङ्गलवार चायाचुटीका अक्कलबहादुर थिङको घरमा चार्जमा राखेको बेला मोवाइल पड्केको हो । आगलागीबाट पलङ लत्ताकपडा खाद्यन्न र घरको आधा भाग जलेको छ । 
स्थानीयवासीको पहलमा आगो नियन्त्रणमा लिएको बताइएको छ । थिङले प्रयोग गरेको मोवाइल चाइनिज सेट रहेको र आगलागीबाट भने कुनै पनि मानवीय क्षति नभएको त्यहाँ रहेको दोनसाङ प्राविका शिक्षक निरेश मोक्तानले जानकारी दिनु भयो ।

Related

स्थानिय 5212623897202497046

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item